सरकारका राजस्वसम्बन्धी प्रणालीमा प्राविधिक समस्या, राजस्व संकलन प्रभावित

४ वैशाख, काठमाडौं । नेपाल सरकारका राजस्वसम्बन्धी विभिन्न प्रणालीहरुको सर्भर डाउन भएको छ । जसले गर्दा सोमबार बिहानैदेखि राजस्व संकलनको काम प्रभावित बनेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सोमबार बिहानैदेखि आरएमआईए, टीएसए, सीजीएएस, सूत्र, पीएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या आएको हो । यो समस्या १ बजेसम्म रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोमबार बिहान […]

सम्बन्धित सामग्री

राजश्वसम्बन्धी सर्भर डाउन, चेक समेत साटिएन

सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व संकलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजश्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । “यस कार्यालयबाट सञ्चालित प्रणाली आरएम आइए, टिएसए, सिजीएएस, सुत्र, पिएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ बजेदेखि १ बजेसम्म प्रणाली सञ्चालन हन नसकेकाले यसबाट पर्न गएको […]