नेपालसँग श्रीलंका १११ रनले पराजित

अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपालले सोमबार श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको छ ।  पहिलो अभ्यास खेल अन्तर्गत नेपालले प्रस्तुत गरेको दुई सय १५ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी २८.५ ओभरमा मात्र १ सय ३ रन जोड्दा सबै विकेट गुमाउन पुगेको थियो । ३२–४ को अवस्थामा रहेको नेभीको इनिङ पाँचौ विकेटका लागि मधुसंका मदुरा र संजिवाले ३० रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए । तर १६औं ओभरको पहिलो बलमा संजिवा पवेलिन फर्किएपछि नेभीको इनिङ थप धरमराएको थियो । संजिवाले २५

सम्बन्धित सामग्री

पाकिस्तान र श्रीलंका भिड्दै

एजेन्सी – आइसीसी विश्वकपमा आज हुने दिनको दोस्रो खेलमा पाकिस्तान र श्रीलंका आमनेसामने हुने छन्। हैदराबाद स्थित राजिभ गान्धी अन्तराष्ट्रिय स्टेडियममा हुने खेल दिउँसो २:१५ बजे सुरु हुने छ। दुबै टोली यस विश्वकपको आ-आफ्नो दोस्रो खेल खेल्दै छन् । पान्किस्तानले आफ्नो पहिलो खेलमा जित हासिल गर्दा श्रीलंका भने पराजित भएको थियो। पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले […] The post पाकिस्तान र श्रीलंका भिड्दै first appeared on हाम्रो खेलकुद.

एसिया कप : आज अफगानिस्तान र श्रीलंका खेल्ने

एसिया कप क्रिकेटमा म‌गलबार समूह बीका अफगानिस्तान र श्रीलंका भिड्दैछन्। पाकिस्तानको लाहोरमा हुने खेल दिउँसो सवा ३ बजे शुुरु हुनेछ।जारी प्रतियोगितामा श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दै तालिकामा दुई अंक जोडेको छ। अफगानिस्तान भने पहिलो खेलमा बंगलादेशसँगै पराजित भएको छ। श्रीलंका आज लागातार दोस्रो जित निकाल्दै सुपर–फोरमा स्थान बनाउने लक्ष्यमा छ। यो खेलमा पराजित भए अफगानिस्तान प्रतियोगिताबाट बाहिरनेछ। तर अफगानिस्तान पनि आज जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छ। उसले

शानकाको उत्कृष्ट शतकका बाबजुद श्रीलंका भारतसँग पराजित

एजेन्सी– कप्तान दासुन शानकाको उत्कृष्ट शतकका बाबजुद श्रीलंका पहिलो ओडिआई खेलमा घरेलु टोली भारतसँग ६७ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ७४ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ६ रन बनायो । […]

के श्रीलंका फेरि लयमा फर्किएको हो ?

एक महिनाअघि श्रीलंका क्रिकेटले हंगामा नै मच्चायो । फाइनलमा पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले टी–२० एसिया कपको उपाधि जित्यो तर आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हारेको थियो ।

नेपाल श्रीलंका-११ सँग ९२ रनले पराजित

श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त(११ विरुद्ध ९२ रनले पराजित भएको छ । लगातार चौथो खेल खेलेको नेपालले २३३ रनको विजयी लक्ष्य पछ्याएकोमा ३५ ओभर २ बलमा १४० रन बनाउँदा सबै विकेट गुमायो । नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए ।  यस्तै कुशल भुर्तेलले ३२ रन  बनाउँदा रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले २ रन, विनोद भण्डारी र

श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार भएको खेलमा श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो । १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ५ बलमा मात्र १ सय १५ रन बनाउँदा अल आउट भयो ।

नेपालले श्रीलंका नेभीसँग आज दोस्रो खेल खेल्दै

काठमाडौं : श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ। पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई ठूलो रन अन्तरले पराजित गर्न सफल नेपाली टिमले दोस्रो अभ्यास खेल पनि नेभीविरुद्ध नै खेल्न लागेको हो।हिजो भएको ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले नेभीलाई १११ रनले पराजित गरेको थियो। नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८ दशमलब ५ ओभरमा अलआउट हुँदै १०३ रनमा सीमित भयो।श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरे। नेपालका लागि कप्तान सन्दीप ल

श्रीलंका नेभी नेपालसँग १११ रनले पराजित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी स्पोर्टस् क्लबलाई एक सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको छ । अभ्यास खेलका क्रममा पहिलो ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा दुई...

हसरंगाको ह्याट्रिकका बावजुद श्रीलंका पराजित

वानिन्डु हसरंगाको ह्याट्रिकका बावजुद श्रीलंका दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । श्रीलंकाले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पछ्यायो ।हसरंगाले एइडेन माक्र्रम, टेम्बा बाभुम्बा र ड्वेन प्रेटोरियसको विकेट लिँदै ह्याट्रिक गरेका थिए । तर, कप्तान बाभुम्बाको ४६ तथा डेभिड मिलरको २३ रनको मद्दतले दक्षिण अफ्रिकाले श्रीलंकाको लक्ष्यलाई पछ्यायो ।  श्रीलंकाका लागि दुस्मान्था चमिराले २ विकेट लिए ।यसअघि पहिलो ब्याटिङ गर्दै श्रीलंकाले निर्धारित २

पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशसँग श्रीलंका पराजित

जेठ ९, काठमाण्डौ । पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम बंगलादेशले श्रीलंकालाई ३३ रनले पराजित गरेको छ । ढाकामा आइतबार भएको खेलमा बंगलादेशले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय २४ रनमा समेटिएपछि पराजित भएको हो । श्रीलंकाका लागि वानिन्दु हसरंगाले ७४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई […]