काठमाडौंका ए डिभिजन फुटबल क्लबलाई १०–१० लाख अनुदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ५ वटा सहिद स्मारक ‘ए डिभिजन फुटबल’का हरेक क्लबलाई १० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले क्लबका अध्यक्षहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गरे । अनुदान पाउनेमा मच्छिन्द्र क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, मनाङ् मर्स्याङ्दी, एनआरटी क्लब गरी ए डिभिजनका ५ वटा फुटबल क्लबहरु […]