अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ३ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ३ जनाको मृत्यु भएको छ । पछिल्लो समय अष्ट्रेलियामा तीब्र रुपमा कोरोना संक्रमण फैलिएको छ । थप १६८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित सामग्री

कोरोनाका कारण थप ३ जनाको मृत्यु, ४४४ जनामा संक्रमण

काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको घने ४४४ जनामा संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९९६ पिसिआर परिक्षणका क्रममा २११ जना र २ हजार ९५८ एन्टीजेन परिक्षणका क्रममा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ३०७ जना […]

अष्ट्रेलियामा कोरोनाका कारण थप ३ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । पछिल्लो समय अष्ट्रेलियामा तीब्र रुपमा कोरोना संक्रमण फैलिएको छ । थप १ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अष्ट्रेलियामा कोरोनाका कारण थप ३ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पनि तीब्र रुपमा फैलिएको छ । पछिल्लो एक दिनमा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण बागमतीमा थप ९ जनाको मृत्यु

कोरोना संक्रमणका कारण बागमती प्रदेशमा थप ९ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा संक्रमणबाट प्रदेशका ४ जिल्लामा एक महिला र ८ पुरुष गरि ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।मन्त्रालयका अनुसार कोरोनाका कारण काठमाडौं उपत्यकामा ६ जना र उपत्यका बाहिरका जिल्लामा ३ जनाको मृत्यु भएको हो । संक्रमणका कारण काठमाडौंमा ५ जना पुरुष, भक्तपुरमा एकजना महिला, रामेछापमा एकजना पुरुष र नुवाकोटमा २ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दि

कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु भएपछि उदयपुरको खैजनपुर सिल

कोरोना संक्रमणका कारण २५ दिनभित्र एकै परिवारका ३ जनाको मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका २ को खैजनपुरलाई एक हप्ताका लागि ‘सिल’ गरिएको छ। कोरोनाका कारण परिवारका २ पुरुष र १ महिलाको मृत्यु ...

काठमाडौं महानगरपालिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

काठमाडौं। काठमाडौं महानगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय नाघेको छ। २०७६ चैतदेखि २०७८ असार २८ गतेसम्म महानगरभित्र कोरोनाका कारण ५ सय ३ जनाको मृत्यु भएको महानगरपालिकाले जनाएको छ। महानगरभित्र हालसम्म ६९ हजार २३१ जनामा संक्रमण पुष्टी भएको छ। संक्रमितमध्ये ६५ हजार ९७८ जना निको भइसकेका छन्। महानगरभित्र सबैभन्दा बढी वडा नं.१६ मा ७४ जनाको मृत्यु भएको छ।

हेटौंडा अस्पतालमा  १ सय ३ कोरोना संक्रमितको मृत्यु

मकवानपुरको हेटौंडा अस्पतालमा हालसम्म कोरोनाका कारण १ सय ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा मात्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचारको क्रममा १ सय ३ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले बताए । मृत्यु हुनेमा ३७ जना महिला र ६६ जना पुरुष रहेको उनले बताए ।  उनका अनुसार आजै मात्र थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ की ६० वर्षीय महिला रहेकी छिन् ।

बाँकेमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

बाँके : बाँकेमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा  उपचाररत नेपालगन्ज उपमहानगरपालिका ७ बाँकेका ५० वर्षीय पुरुष,बढैयाताल गाउँपालिका ६ बर्दियाका ५७ वर्षीय पुरुष , नेपालगन्ज २ का ५१ वर्षीय पुरुष र नेपालगन्ज १९ का ५७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। यस्तै भेरी अस्पतालमा नै उपचाररत रहेका गुर्भ

कोरोनाका कारण रौतहटमा एक स्वास्थ्यकर्मीसहित ३ को मृत्यु

रौतहटमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु  भएको छ । मृत्यु हुने स्वास्थ्यकर्मीमा माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुर रहेका छन् । कोभिड–१९ बाट संक्रमित भई नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा ४८ बर्षिय उनको  गएराति मृत्यु भएको रौतहटका सिडियो इन्द्रदेव यादवले बताए ।  त्यस अघि बृन्दाबन घर भएका स्वास्थकर्मी रवि यादवको पनि तराई अस्पताल वीरगंजमा उपचारको क्रममा २ दिन अघि मृत्यु भएको थियो । यसैगरी कोरोनाकै कारण &

२४ घण्टामा थप दुई सय ३ को मृत्यु, ६ बढि हजार संक्रमित निको भए

कोरोनाका कारण २४ घण्टामा थप दुई सय ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ८ हजार चार सय ७६ जना नयाँ संक्रमित थपिएका छन्...