काठमाडौँ– अभिनेता सौगात मल्लले फिल्म छायांकनको क्रम घोडासँग बितेको पललाई सम्झिए । उनको आउँदो फिल्म मन्त्रको छायांकनको समयलाई सम्झिँदै घोडासँगको रमाइलो किस्सा सेयर गरे । मनास्लु हिमालको छेउमा रहेको गाउँमा फिल्मको छायांकन गर्ने क्रममा सौगातसँगै बुद्धि तामाङलाई घोडा चढेको दृश्य छायांकन गर्नुपर्ने थियो । त्यसका लागि उनीहरूले घोडा पाए । त्यसअघि घोडा दौडाएको अनुभव खासै […]