स्नेक आइल्याण्डः एक वर्ग किमीको यो सानो टापु युक्रेन–रुस युद्धमा यति महत्त्वपूर्ण किन ?

स्नेक आइल्याण्ड युक्रेन र रुस दुवैका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ। यो टापुबाट कृष्ण सागरसम्म पुग्न सकिन्छ, जुन व्यापार र हतियार आयातको महत्वपूर्ण मार्ग हो। रूसले यो टापुलाई आफ्नो नौसेनाको महt\त्वपूर्ण आधार बनाउन सक्ने देखिएको छ। ‘यस टापुमाथि जसले नियन्त्रण गर्छ उसले दक्षिणी युक्रेनको कुनै पनि जहाजको आवगमनमाथि नियन्त्रण गर्न सक्छ ,’ युक्रेनका गुप्तचर विभागका प्रमुखले भने । रुसले युक्रेनमा आक्रमण गरेदेखि नै स्नेक आइल्याण्डलाई धेरै महत्व दिन थालेका थियो । त्यसैले सुरु ति

सम्बन्धित सामग्री

‘परराष्ट्र नीतिमा सरकार प्रष्ट हुनुपर्छ’

हामीले पटकपटक सुन्दै आएको महत्त्वपूर्ण कुरा ‘कन्सिस्टेन्सी अफ नेशनल न्यारेटिभ’ हाम्रो के हो ? त्यसमा मैले ‘कन्सिस्टेन्सी’ नै पाइराखेको छैन। हामी हुर्किंदै गर्दा हामीले पढेका किताबमा नेपाल सानो गरिब मुलुक भनेर नेपालीलाई निबन्ध लेख भन्दा पहिलो वाक्य त्यही लेख्ने हो। हाम्रो आत्मसम्मानलाई साच्चै ‘सेल्फ कन्फिडेन्स’ लिएर परराष्ट्र नीतिका कुराहरूमा काम गर्न सक्छौ कि सक्दैनौँ जस्तो […]

थाइराइड र बच्ने उपाय

नेपालमा थाइराइडका बिरामी धेरै छन्। विश्वका आधाभन्दा बढी जनसंख्या थाइराइड रोगबाट ग्रसित छ। यो पुरुषको तुलनामा महिलामा धेरै देखिने गर्छ। सामान्य भाषामा थाइराइड भनेको गलगाँड हो। थाइराइड एउटा ग्रन्थी हो, तर रोग होइन। यो एउटा सानो पुतली आकारको अंग हो। यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ। यसलाई शरीरको महत्त्वपूर्ण अंग पनि मानिन्छ। थाइराइड आफैमा एक […]

माफी माग्दा कहिल्यै नगर्नुहोस् यी ६ गल्ती, नत्र बिग्रन सक्छ सम्बन्ध !

एजेन्सी, १४ मंसिर । माफ गर्नुहोस् एउटा सानो शब्द हो तर यो शब्द भन्नको लागि धेरै साहस चाहिन्छ । यदि तपाइँको आफ्नै कोही रिसाएको छ र तपाइँ उसलाई मनाउन चाहानुहुन्छ भने, यो महत्त्वपूर्ण छ कि तपाइँ तपाइँको भित्री अहंकार छोडेर तपाइँको गल्तीहरुलाई हृदय देखि स्वीकार गर्नुहोस् र तपाइँलाई तपाइँको कार्यहरु लाई साँच्चै लाज मान्छु भनेर […]

के हो पाचन प्रणालीको क्यान्सर ?

मानव शरीरमा कोशिका सेल अर्थात् तन्तु अङ्ग  प्रणाली हुँदै बनेको हुन्छ । जसमध्ये पाचन प्रणाली शरीरमा महत्त्वपूर्ण प्रणाली मध्ये एक हो । वीर अस्पतालका क्यान्सर रोगविशेषज्ञ डा. सन्ध्या चापागाइका अनुसार, यो खाने मुखबाट सुरु हुँदै खानेनली, पेट, सानो आन्द्रामा गएर सकिन्छ ।  बिचमा पेटको भागमा कलेजो पित्त थैली पित्तनलीमार्फत र प्यान्क्रियाजसँग जोडिएको हुन्छ । पाचन प्रणालीको मुख्य काम खाना पचाएर मसिनो बनाउने, तलतिर धकेल्ने, खाना पचाउने शरीरलाई आवश्क तत्व सोस्ने, कार्वोहाइड्रेड, प्रोटिन, वोस

थाइराइडको बढ्दो समस्या र बच्ने उपाय

पछिल्लो समय नेपालको जनसख्याको ४ दशमलव ५ प्रतिशतलाई थाइराइड रहेको छ। नेपालमा थाइराइड बढ्नुको कारण हामीले खाने नुनमा आयोडिनको कमी रहेको छ। सामान्य भाषामा थाइराइड भनेको गलगाँड हो। थाइराइड एउटा ग्रन्थी हो, रोग होइन। यो एउटा सानो पुतली आकारको अंग हो। यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ। यसलाई हाम्रो शरीरको महत्त्वपूर्ण अंग पनि मानिन्छ। थाइराइड […]

सानो तर संवृद्ध : ज्वालामुखीमाथि हिमनदीको मुलुक आइसल्याण्ड

काठमाडौँ – मानिसलाई बसोबास गर्न योग्य मुलुकका सबैभन्दा महत्त्वपूर्ण विशेषताहरू के के होलान् ? सर्वसुलभ शिक्षा, प्रभावकारी एवं सर्वव्यापी स्वास्थ्य उपचार, रोजगारी, लामो औसत आयु, न्यून भ्रष्टाचार, लैंगिक समानता, न्यून हिंसात्मक अपराध इत्यादि । जो कसैले कुनै मुलुकमा चाहने पनि यही कुरा न हुन् । अझ त्यसमाथि आफू हिँड्ने सडक चिल्ला होउन्, कानुनहरू खुकुला र […]

अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।  ६६औँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित कार्यक्रममा उनले प्रहरी एक्लैले मात्र समाजमा हुने गरेका सबैखाले अपराध न्यूनीकरण गर्न कठिनाइ हुने भएकाले आमनागरिकको भूमिका पनि सकारात्मक हुनुपर्ने बताए ।  विभिन्न कठिनाइका बाबजुद प्रहरीले नागरिकलाई सुरक्षा प्रदान गरिरहेको उनको थियो । उनले देशका अन्य ठाउँमा घटेका घटनाको तुलनामा सुदूरपश्चिममा सानो घटना हुँदा बढी चर्चा पाउने गरेक...

आईएमई पेको क्यूआर कोड सेवा : ‘एप एक क्यूआर अनेक’

आजको विश्व सानो मोबाइल सेटभित्र सीमित छ । कुनै पनि कारोबारका लागि मोबाइल बैङ्किङ एक महत्त्वपूर्ण हिस्साको रूपमा उदाएको छ । मोबाइलबाट हुने कारोबार मध्येको सबैभन्दा सरल र सहज कारोबार हो ‘क्यूआर कोड’ मार्फत गरिने कारोबार । अहिले बैङ्क तथा वित्तीय संस्थाहरू, मल, हरेक पसल, मार्ट, होटल, रेस्टुरेन्टदेखि साइकल तथा ठेलाबाट फलफूल तरकारी बेच्नेहरूले पनि क्यूआर कोडमार्फत भुक्तानी लिने गरेको देख्न सकिन्छ । क्यूआर कोड अर्थात् क्विक रेस्पोन्स कोड छिटो छरितो, सहज, सरल र सुरक्षित कारोबारका लागि

आयुर्वेद चिकित्सा पर्यटन विकासको महत्त्वपूर्ण आधार : मुख्यमन्त्री पोखरेल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई आयुर्वेद चिकित्साको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्। प्रदेश राजधानी पोखरामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले हिजो (मंगलबार) आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले विश्वभरका पर्यटक तान्न सफल गण्डकी प्रदेशमा आयुर्वेद चिकित्साको प्रचुर सम्भावना रहेको बताए । सानो भूगोल भए पनि गण्डकी प्रदेशमा धेरैथरि औषधिजन्य जडीबुटी […]