चीनमा फेरि बढ्न थाल्यो कोरोना, संक्रमणमुक्त भएकाको पुनः स्वास्थ्य परीक्षण गरिँदै

चीनमा कोरोना भाइरसका संक्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै संक्रमित भएकाहरू भेटिनेक्रम बढेको बताइएको छ