प्रदेश २ को सिरहामा समानुपातिक मतगणना सम्पन्न, प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा एमाले पहिलो :: Pahilopost.com

सिरहा : प्रदेश २ को सिरहामा प्रदेश र प्रतिनिधि सभा निर्वाचन दुवैको समानुपातिक मतमा नेकपा एमाले अगाडि रहेको छ। समानुपातिकतर्फ सम्पन्न अन्तिम मत परिणाम अनुसार प्रतिनिधि सभामा नेकपा एमालेले ५२ हजार ७०६ मत प्राप्त गरी पहिलो स्थान ओगटेको छ। यस्तै दोस्रोमा नेपाली कांग्रेसले ५२ हजार ५४३, तेस्रोमा संघीय समाजवादी

सम्बन्धित सामग्री

मधेसको समस्या समाधान नगरी देश शान्त हुँदैन: उपेन्द्र यादव (भिडियो)

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसको एजेन्डा सम्बोधन अव सहज भएको बताएका छन्। भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन परिणमले प्रदेश २ मा फोरम राजपा गठबन्धनले बहुमत प्राप्त गरेपछि उनले भने,‘आन्दोलनको जनादेश र चुनावको मतादेश एजेन्डा सम्बोधनको पक्षमा छ। अव बन्ने सरकारले मधेसको एजेन्डा सम्बोधन गर्नेमा हामी विश्वस्त छौँ', उनले भने।