आगामी ‘२०२६ फिफा विश्वकप’मा अमेरिका जान चाहने समर्थकहरूले ह्वाइट हाउसबाट नयाँ चेतावनी पाएका छन्। अमेरिकाले केही देशका समर्थकहरूलाई प्रतियोगितामा सहभागी हुन रोक्ने सङ्केत दिएको छ भने स्टेडियम वरिपरि आप्रवासन अधिकारीहरूले छापामारी गर्ने सम्भावनाको कुरा पनि उठाएको छ। ह्वाइट हाउसको विश्वकप कार्यदलका प्रमुख एन्ड्र्यू जुलियानीले खेलका क्रममा आप्रवासन र आइसका अपरेशनहरू अस्वीकार गरिएको बताएका छन् । […]
१८ मंसिर, काठमाडौं । भनिन्छ क्रिकेटमा एक बलले मोमेन्टम परिवर्तन गर्छ अनि एक ओभरले खेलकै नतिजा बदल्न सक्छ, कीर्तिमान बन्न पनि एक ओभर नै पर्याप्त हुन्छ ।
बिहीबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत काठमान्डु …
काठमाडौं । लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ ।
विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्याप्ड’ को सूची सार्वजनिक गरेको …
१८ मंसिर, काठमाडौं । ६ खेलमा ६ जित । एक्लो अपराजित टोली । ब्याटिङ, बलिङ मात्र नभएर फिल्डिङमा पनि उत्तिकै उत्कृष्ट प्रदर्शन ।
दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोएल्सले अहिले भइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर …
१८ मंसिर, काठमाडौ । महाधिवेशन प्रतिनिधि चयनको रस्साकस्सीपछि नेकपा एमाले पंक्ति नेतृत्व चयनको गृहकार्यमा केन्द्रित भएको छ ।
केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउने र परिवर्तनको एजेन्डासहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्ष बनाउने समूहले आफ्नो शक्ति …
१८ मंसिर, काठमाडौं । सिद्धार्थ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अहिले फ्लडलाइटमुनि भव्य रुपमा सञ्चालन भइरहेको छ ।
नेपाली क्रिकेटको इतिहास पहिलो पटक टीयू क्रिकेट मैदानमा डे-नाइट म्याचहरू यसपटक एनपीएलमा भइरहेको छ ।
विश्वकै स्टार …