पोखरा रंगशालाको पुरानो संरचना भत्काउन सुरु

१२ पुस, पोखरा । पोखरा रंगशालाको पुरानो संरचना भत्काउन सुरु भएको छ । पोखरा रंगशालाको फुटवल ग्राउण्ड नयाँ बन्ने भएपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा गठित भीम शर्मा संयोजकत्वको समितिले बुधबारदेखी पुरानो संरचना भत्काउन लगाएको हो । पोखरा रंगशाला भत्काउने जिम्मा जेभिए कन्सट्रक्सन काठमाडौंले लिएको छ । डेढ महिनामा भत्काइसक्ने गरी जेभिए …