जारी एमालेको विधान अधिवेशनमा आज समूहगत छलफल हुँदै, समूहका सुझाव समावेश गरेर सभामा प्रस्तुत गरिने

काठमाडौं । नेकपा एमालेको विधान अधिवेशनमा आज समूहगत छलफल हुँदैछ । हिजो सुरु भएको विधान अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावमाथि छलफल गर्न प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ । यसबाहेक विधान महाधिवेशन सञ्चालनका लागि […]