काठमाडौँ । बुटवल उपमहानगरपालिकाले १०० कार्य दिनको उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १०० दिन पूरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले उपलब्धि सार्वजनिक गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले १०० दिनका उपलब्धि सार्वजनिक गरे । पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको […]