हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी […]
टेस्ला साइबरट्रकलाई जानाजानी तालमा चलाएको आरोपमा अमेरिकामा एकजना चालक पक्राउ परेका छन्। उनले गाडीको “वेड मोड” सुविधा परीक्षण गर्न यस्तो गरेको प्रहरीले जनाएको छ। नर्थ टेक्सासस्थित ग्रेपभाइन प्रहरी विभागका अनुसार ग्रेपभाइन तालमा साइबरट्रक पानीमा फसेपछि उद्धारका लागि प्रहरी बोलाइएको थियो। गाडीमा पानी पस्न थालेपछि चालक र यात्रुहरू बाहिर निस्केर गाडीलाई त्यहीँ छाडेका थिए। टेस्लाको अनलाइन […]
समाचारको सारांशयसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।