किन अड्किए त्रिभुवन विमानस्थलमा दुई किर्गिस्तानी हेलिकोप्टर ?

२ माघ, काठमाडौं । १ जनवरी २०२१ का दिन बंगलादेशको ढाकाबाट दुई हेलिकोप्टर त्रिभुवन विमानस्थल आए । ३० वर्ष आयु नाघेका एमआई १७ हेलिकोप्टर किर्गिस्तानबाट नेपाल आएका हुन् । तर, यी हेलिकोप्टर कहिले यहाँबाट फर्किन्छन् भन्ने तय छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यी दुई हेलिकोप्टरलाई कीर्गिस्तानको नियामक निकायबाटै अनुमति माग […]