रुसको सैन्य अभ्यासमा चीनको संलग्नताप्रति अमेरिकाको आलोचना, चीनले के भन्यो ?

रुसको सैन्य अभ्यास भोस्तोक २०२२ मा चीनको सहभागितालाई पश्चिमी देशको प्रतिक्रियामाथि चिनियाँ मिडियाले अत्यधिक चर्चा गरेको छ । यो सैन्य अभ्यास एकदेखि सात सेप्टेम्बरको बीचमा रुसको सुदुर पूर्वी छेउमा हुँदैछ ।सेप्टेम्बर १ देखि ७ सम्म सैन्य अभ्यास ‘भोस्तोक २०२२’ हुने र त्यसमा भारत, चीन र धेरै देशका ५० हजारभन्दा बढी सैनिक सहभागी हुने रुसले सोमबार जनाएको छ ।रुसी समाचार एजेन्सी टासका अनुसार यो रणनीतिक गतिविधिमा विभिन्न देशका ५० हजार सैनिक, पाँच हजार युद्ध उपकरण र सैन्य उपकरण, १४० विमान, ६० युद

सम्बन्धित सामग्री

विश्वकप अगाडि अभ्यासमा व्यस्त यू-१९ क्रिकेट टिम

काठमाडौं – नेपालको यु-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ । पहिलो अनौपचारिक अभ्यास खेलमा नेपालले स्कटल्याण्डमाथि एक सय ३५ रनको जित निकालेको छ । नेपालका अलराउन्ड गुल्सन झाको शतकमा २८५ रनको विशाल लक्ष्य पाएको स्कटल्याण्ड ४३.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४९ रनमा समेटिएको थियो । नेपालले अब एक […]

भारतसँग भिड्‌नुअघि कडा अभ्यासमा नेपाली टाेली (फाेटाे फिचर)

एसिया कपअन्तर्गत आज दिउँसाे सवा ३ बजे भारतविरुद्ध भिड्नुअघि नेपाली खेलाडीहरू कडा अभ्यासमा जुटेका छन् ।

मलाबार अभ्यासमा क्वाडका नौसेना सहभागी हुने

नयाँ दिल्ली- चारपक्षीय सुरक्षा समूह क्वाडका नौसेनाले यही वर्ष आयोजना हुने नौसैनिक अभ्यासमा सहभागिता जनाउने भएका छन् । यही वर्षको अगस्ट महिनामा अष्ट्रेलियामा आयोजना हुने मलाबार नौसैनिक अभ्यासमा क्वाडका नौसेनाको सहभागिता रहने भारतीय नौसेनाले जानकारी दिएको छ । भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यस अभ्यासमा भारत र अष्ट्रेलियासहित जापान र अमेरिकी नौसेनाले पनि सहभागिता जनाउनेछन् […]

लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो : नेता सिटौला

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक भएको बताएका छन्। झापा क्षेत्र नं ३ अन्तर्गत बनियानीमा आज आयोजित कार्यक्रममा उनले मतदाताप्रति आभार प्रकट गर्दै लोकतन्त्रको अभ्यासमा हार जित स्वभाविक भएकाले कार्यकर्ता, शुभचिन्तक तथा मतदातालाई निराश नहुन आग्रह गरे । ‘म संसद्मा नपुगे पनि यो क्षेत्रकोे विकासका लागि स्थानीय तह र प्रदेशको सहकार्यमा विकास निर्माणलगायत काममा निरन्तर सहयोग गर्छु’, उनले भने, “विकास निर्माणलाई अगाडि बढाउन कांग्रेसलाई कस

‘लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो’

बनियानी– नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक भएको बताएका छन्। झापा क्षेत्र नं ३ अन्तर्गत बनियानीमा आज आयोजित कार्यक्रममा उनले मतदाताप्रति आभार प्रकट गर्दै लोकतन्त्रको अभ्यासमा हार जित स्वभाविक भएकाले कार्यकर्ता, शुभचिन्तक तथा मतदातालाई निराश नहुन आग्रह गरे ।  ‘म संसद्मा नपुगे पनि यो क्षेत्रको विकासका लागि स्थानीय तह र प्रदेशको […]

एसपिपीले हामी कुटनीति अभ्यासमा गम्भीर नरहेको स्पष्ट पार्यो : महामन्त्री शर्मा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्व तह कुटनीति अभ्यासमा गम्भिर नरहेकाे बताएका छन्। नेपाल शिक्षक संघ ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको कार्यक्रममा उनले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे निर्णयहरु भइसक्दा समेत सार्वजिनक...

लोकतान्त्रिक अभ्यासमा हार-जितलाई सामान्य रुपमा लिएकाे छु : केशव स्थापित

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा मेयर पदमा उम्मेदवार भइ पराजित भएका केशव स्थापितले मेयरमा निर्वाचित भएका बालेन साह र उपमेयर सुनिता डङ्गोललाई बधाई तथा शुभकामना दिनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले आफू पटक–पटक लडेर पनि फेरि धुलो टकटक्याएर उठेको व्यक्ति भन्दै लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रुपमा लिएकाे बताउनु भएको छ। नागरिकको  सेवक भएर काम गर्ने आफ्नो आकाङ्क्षा भए पनि चुनावी परिणामले त्यो सफलता प्राप्त हुन नसकेको उहाँको भनाइ छ ।

खुला संसद्को अभ्यासमा कर्णाली प्रदेशसभा

वीरेन्द्रनगर । अबदेखि कर्णाली प्रदेशसभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ । कर्णाली प्रदेशसभाले हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि खुला गर्ने भएको छ । प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा हिजो (बिहीबार) बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशसभाका सचिव […]

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ :  मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड दिनुपर्ने बताएका छन्। बिहीबार गैंडाकोटमा भएको शिक्षा सेवा नेपालको चौथो साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा उनले अनुसन्धानले नै शिक्षाको...

नेपाली टिम ओमानमा अन्तिम अभ्यासमा व्यस्त (फोटो फिचर)

काठमाडौं :  नेपाली राष्ट्रिय क्रिकेट अहिले ओमानमा रहेको छ। नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।नेपाली टिम ओमानमा अहिले अभ्यासमा व्यस्त रहेको छ। वान डे सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी गरिरहेको छ। खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाली टोलीले प्रशिक्षण गरिरहेको हो।सिरिजको खेल तालिकासमेत सार्वजनिक भइसकेको छ। नेपालले पहिलो खेल अमेरिकासँग खेल्नेछ। यी दुई टोलीबीचको खेल २८ मा हुने