आईफोन १४ को उत्पादन भारतमा सुरु, के अब मूल्य घट्ला - BBC News नेपाली

एपलले केही साताअघि आईफोनको नयाँ संस्करण बजारमा ल्याएको हो।

सम्बन्धित सामग्री

चिराइतो मूल्य बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ– पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा […]

खोल्साको कालो सुन अलैँची : मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा

खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा भोजपुरका कृषक मारमा परेका छन् । त्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा भएन । राम्रो आन्दानीको स्रोत हुने भएपछिअलैँची खेतीमा लाग्दै किसान अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन …

सल्यानमा महको मूल्य बढ्दो, उत्पादन भने घट्दो

सल्यान : सल्यानमा वर्षेनी महको उत्पादन घट्दै गएको छ। महको मूल्य बढ्दै जाँदा उत्पादन भने वर्षेनी घट्दै जान थालेको छ। चरन क्षेत्र अभाव, बालीनालीमा विषादी प्रयोग, जलवायु परिवर्तनको प्रभाव लगायतका कारण वर्षेनी महको उत्पादन घट्दै गएको किसानहरूको भनाई छ।चरन क्षेत्रको अभाव हुँदै जानु र साउनमा लगातार वर्षा हुँदा मह उत्पादनमा निकै कमी आएको कालिमाटी गाउँपालिका-२ झिगानेका लोकेन्द्र वलीले बताए। चिउरी फुल्ने समयमा लगातार वर्षा हुँदा फूलको रस पानीले यस वर्ष महको उत्पादन धेरै घटेको उनको भनाई छ।&

स्याउ उत्पादन बढे पनि जुम्ली किसानले पाएनन् उचित मूल्य

जुम्लामा यो वर्ष स्याउ उत्पादनमा वृद्धि भएको  छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको हो । गत आर्थिक वर्षमा  १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित देखिन्छन् । हाल उत्पादित १८ हजार मेट्रिकटनमध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्ज लगायतका बजारमा पठाइएको छ । तर स्याउले उचित मूल्य नपाएको किसानहरूको गुनासो छ। व्यवसायीहरुले मौसममा प्रतिकेजी ५० देखि

उत्पादन नेपालको, मूल्य भारतको

दश वर्षअघि प्रतिमन (४० किलो) एक लाख ३० हजार रुपैयाँमा बिक्री भएको अलैँची हाल ३० हजार प्रतिमन बिक्री भइरहेको छ । एकातिर महँगी दोब्बरले वृद्धि भइरहे पनि किसानले उत्पादन गरेको वस्तुको मूल्य वर्षेनी घटिरहेका कारण किसान चिन्तित भएका छन् ।यस वर्षको अलैैँची टिप्ने सिजन सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको […]

किसानले उत्पादन गरेकाे वस्तुकाे मूल्य सहजै पाउनुपर्छ : कृषि मन्त्रालयका सचिव

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहजै पाउनुपर्ने बताउनुभएको छ ।  आज बुधवार विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहजै पाउनुपर्ने बताउनुभएको हो । उहाँले त्यसका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो ।   सचिव शर्माले निर्धक्क भएर दूध उपभोग गर्न सक्ने अवस्था बनाउनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले...

पाकिस्तानमा गहुँको उत्पादन अपेक्षा भन्दा कम, मूल्य आकासियो

काठमाडौं– आर्थिक एवम् राजनीतिक संकटमा परेको पाकिस्तानमा गहुँको मूल्य आकासिएको छ । कोरोना भाइरसको महामारीका कारण उत्पन्न आपूर्ति चक्रमको समस्या र पूर्वी युरोपमा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै पाकिस्तानमा गहुँको मूल्य बढेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसबाहेक पाकिस्तानमा यो वर्ष अपेक्षाभन्दा कम मात्र गहुँ उत्पादन हुने देखिएको जनाइएको छ । एएनआईका अनुसार पाकिस्तानले […]

‘किसानले उत्पादन गरेको वस्तुको मूल्य पाउनुपर्छ’

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहज रुपमा पाउनुपर्ने बताउनुभएको छ । बुधबार विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले गरेको कार्यक्रममा सचिव डा. शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य प्राप्तिमा सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा सरकारले […]

उत्पादन बढेपछि घट्यो कुखुराको मासुको मूल्य

ब्रोइलर कुखुराको मासुको मूल्य घट्न थालेको छ । बजारमा उत्पादन बढेपछि मूल्य घट्न लागेको कुखुरा बिक्री व्यवसायी संघले जानकारी दिएको छ । संघका अनुसार हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ ।यसअघि, कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँदेखि ३८० रुपैयाँसम्म थियो । संघले उत्पादन बढेपछि मूल्य घट्न थालेको बताएको छ । मूल्य घट्न थालेपछि किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ पाउन थालेका छन् ।यस्तै, हाल कुखुराको मासुको होलसेल मूल्य २८० रुपैयाँमा आइपुगेको

कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढ्यो

दोलखा, असार १३ । कखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका साथै कुखुरामा देखिएका रानिखेतलगायतका रोग र पछिल्लो समय लगातारको वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोको प्रकोपले गर्दा कुखुरा उत्पादनमा असर पर्न गई मासुको मूल्य बढेको हो । कारोना महामारीका कारण उत्पादन भएका कुखुरा […]