काठमाडौँ। काठमाडौँको शङ्खरापुर नगरपालिका ३ मा बस दुर्घटना भएको छ। शङ्खरापुर नगरपालिका ३‚ फेदी जङ्गलस्थित सडकमा बुधबार साँझ जहरसिंहपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बा.४ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनले भने‚ “बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको […]
२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनएसजेएफ 'ट्रेलब्लेजर अफ दि इयर' अवार्ड प्रदान गरेको छ ।
पोखरामा बुधबार भएको २२औं एनएसजेएफ स्पोर्ट्स अवार्ड (२०८१) कार्यक्रममा पारालिम्पिक पदक …
नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता र दक्ष जनशक्ति उत्पादनमा रूपान्तरणकारी योगदान पुर्याएको भन्दै नेपाल सरकारले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र यसको उच्च नेतृत्वलाई सम्मान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनभीटीए) को दोस्रो वार्षिकोत्सवका अवसरमा ललितपुरको भैँसेपाटीमा आयोजित एक विशेष समारोहमा […]
२३ पुस, एजेन्सी । भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेप र त्यहाँका नेता निकोलस मदुरोलाई हिरासतमा लिएपछि अन्तर्राष्ट्रिय प्रावधान र देशको सार्वभौमिकताबारे विश्वभर बहस चर्किएको छ ।
भेनेजुएलामा अमेरिकाले गरेको हस्तक्षेप विश्व व्यवस्थामा नजिर बन्ने होइन भन्ने …