एमालेको नाममा हामीले कुनै छलफल गरेका छैनौं, वार्ता गर्ने स्थिति पनि छैन् : वेदुराम भुषाल (भिडिओसहित)

काठमाडौंं, १५ असार । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुषालले अहिलेको पाँच दलीय गठबन्धनको आवश्यकत्ता अझै रहेको बताएका छन् । उनले कांग्रेसबाहेकको गठबन्धन बनाउनुपर्छ भनेर पार्टीभित्र आवाज उठेको भन्ने कुरा गलत रहेको दाबी गरे । आज (बुधबार) विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले […]