बालुवाटारमा ओली पक्षको चियापान, तस्बिरमा हेर्नुहोस्

नेकपा एमालेभित्रको आन्तरिक विवाद चुलिरहेको बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।  चियापान कार्यक्रममा ओली पक्षका नेताहरुको मात्रै सहभागिता रहेको छ भने वरिष्ठ नेता झलनाथ खनाल–माधव कुमार नेपाल लगायतको सहभागिता रहेको छैन । खनाल–नेपाल पक्ष चियापान कार्यक्रम...

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहोस् बाबुराम पक्षको बैठक

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई पक्षको बैठक भक्तपुरको जडिबुटीमा सुरु भएको हो । बैठकमा उपेन्द्र यादव पक्षबाट महेन्द्र राय यादवले मात्र उपस्थित रहेका छन् । बाबुरामलाई साथ दिने भनिएको कार्यकारिणी सदस्य राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, रामबाबु यादवलगायतका कुनै पनि नेता बैठकमा उपस्थित छैनन् ।

होटल बसेरामा शेखर कोइराला पक्षको बैठक, तस्बिरमा हेर्नुहोस्

काँग्रेस नेता शेखर कोइराला पक्षको बैठक सुरु भएको छ । सिंहदरबारस्थित होटल बसेरामा बैठक सुरु भएको हो । बैठकमा १४ औं महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार बनेका नेताहरु, प्रदेशका उम्मेदवारसहितका सहभागी रहेका छन् ।  बैठकमा गत महाधिवेशनका समीक्षा र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ । यस्तै पहिलो र दोस्रो केन्द्रीय समितिको बैठकको निर्णयका साथै पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो समूहप्रति देखाएको अनुदारताका विषयमा पनि छलफल हुने एक नेताले बताए ।  कोइराला पार्टीको १४ औं महा

आज पनि चाक्सीबारीमा पौडेल पक्षको छलफल सुरु (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, २२ मंसिर । नेपाली काग्रेसको संस्थापनइतरको छलफल आज पनि  चाक्सीबारीमा सुरु भएको छ । आसन्न १४औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न पौडेल पक्षका शिर्ष नेताहरुको बुधबार पनि छलफल हुन लागेको हो । आज बिहान बत्तिसपुतलीको अनमोल ब्याङ्क्वेटमा जिल्ला सभापति र प्रदेशका सभापतिहरुसँग पनि छलफल गरेको थियो । छलफलमा नेताहरु महेश आचार्य, शेखर कोइराला, रामशरण […]

विराटनगरमा छठको रौनक, तस्बिरमा हेर्नुहोस्

तराईमा हर्षोल्लासका साथ मनाइने छठपर्वको रौनक छाएको छ । छठ पूजाका लागि उपभोक्ताहरू आवश्यक सामग्रीलगायत किनमेल गर्न व्यस्त छन् । अहिले विराटनगका मुख्य बजार क्षेत्रमा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देख्न सकिन्छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बो

क्वालिटीमा माधवको मोर्चाबन्दी, तस्बिरमा हेर्नुहोस्

बिहीबारदेखि राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा एमालेको माधव कुमार नेपाल पक्षको दौडधूप बढेको छ । नेपाल पक्षले आफ्नो समूहको स्पष्ट धारणा र अध्यक्ष केपी ओलीविरुद्ध मोर्चाबन्दी गर्दै आफू पक्षको रणनीति तय गर्न सोही बैंक्वेटमा सुरुमा स्थायी कमिटी र त्यसपछि केन्द्रीय समिति बैठक राखेको छ ।बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक सोमबार पनि जारी छ । पहिलो दिनको बैठकमा सहभागी नभएका नेता सुरेन्द्र पाण्डे दोस्रो दिनको बैठकमा सहभागी भएका छन् ।यस्तै नेपाल सहित भीम रावल, घनश्याम भुसाल, युवराज कार्की

खनाल–नेपाल पक्षको राष्ट्रिय भेलास्थलमा जे देखियो, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । नेकपा एमालेका वरिष्ठ  नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेला भोलिसम्म चल्ने छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई  पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल–नेपाल समूहल...

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षको सिठ्ठी जुलुस, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ । केन्द्रीय संघर्ष समितिले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार पहिलो दिन सो पक्षले सिठ्ठी जुलुस निकालेको हो । जुलुसमा सहभागीहरुले सिठठी फुकेर विरोध गरेका थिए । लैनचौरबाट सुरु भएको सिठ्ठी जुलुुस सोह्रखुट्टे हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए ।

१७ तस्वीरमा हेर्नुहोस् काठमाडौँमा प्रचण्ड-नेपाल पक्षको जनप्रदर्शन

नेकपाको प्रचण्ड-नेपाल पक्षले शुक्रवार राजधानी काठमाडौँमा आमसभामार्फत शक्तिप्रदर्शन गरेको छ ।  काठमाडौँको विभिन्न ठाउँहरूबाट ल्याइएको जुलुशलाई रत्नपार्कमा केन्द्रित गरिएको थियो ।  प्रचण्ड-नेपाल पक्षले गरेको जनप्रदर्शनलाई १७ तस्वीरमा हेर्नुहोस् । तस्वीर - विश्वास खनाल/ लोकान्तर

कालो मास्क निषेध गरिएको कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन, तस्बिरमा हेर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफू निकट नेकपाको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । सो सम्बोधनका क्रममा ओलीले सूर्य चुनाव चिन्ह आफ्नो भएको दावी गर्दै प्रचण्ड–माधव नेपाल पक्षको चर्को आलोचना गरे । सो कार्यक्रममा सहभागी हुनेहरुलाई कालो मास्क, गलबन्दी र टोपी समेत  लगाएर कार्यक्रम हलभित्र प्रवेश गर्न निषेध गरिएको थियो । ओलीमाथि साङ्केतिक रुपमा विरोध गर्न कालो लगाएर इतर पक्षका कार्यकर्ता हलभित्र पसेको हुनसक्ने आशंकाका कारण यसरी कालो लगाएर भित्र जान निषेध गरिएको बताइएको छ...