राजश्व अनुसन्धान विभागका नवनियुक्त महानिर्देशक पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ । राजश्व अनुसन्धान विभागका नवनियुक्त महानिर्देशक प्रकाश पौडेलले पदभार ग्रहण गरेका छन् ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट केही दिन अघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका पौडेलले सोमबार विभागमा पुगेर पदभार ग्रहण गरेका हुन् ।  राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले विक्रम सम्मत २०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको […]