इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले भरतपुर लगायतका क्षेत्रमा इन्टरनेट सेवा अवरूद्ध हुन सक्ने बताएको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै आस्पानले भरतपुर (लगायतका क्षेत्रमा) इन्टरनेट सेवा अवरूद्ध हुन सक्ने प्रवल सम्भावना देखिएको जानकारी दिएको हो ।
यदी भरतपुरमा इन्टरनेट सेवा अवरूद्ध भए सोको जिम्मेवारी सम्पूर्ण नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने आस्पानले...