काठमाडौं : व्यवसायी दुर्गा प्रसाईँले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गरेका छन्।राजतन्त्र पुन:स्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन्।यसअघि उनका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ लगायत नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका थिए। तर प्रसाईंले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे।उनले राजतन्त्र चाहिने हो भने