निजामती कर्मचारी संगठनले लुम्बिनी सरकारलाई दियो २२ बुँदे सुझाव

रुपन्देही । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि नेपाल निजामती कर्मचारी संगठन लुम्बिनीले प्रदेश सरकारलाई विभिन्न २२ बुँदे सुझाव दिएको छ । प्रदेश सरकारले तय गरेका लक्ष्य पूरा गर्न र प्रदेशमा कार्यरत कर्मचारीहरुलाई उत्प्रेरित गर्न भन्दै संगठनले प्रदेश सरकारलाई सुझाव दिएको हो । प्रदेशको आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का र प्रमुख सचिवमार्फत संगठनले […]

सम्बन्धित सामग्री

लुम्बिनीमा प्रमाणीकरण भयो निजामती कर्मचारी विधेयक

दाङ – लुम्बिनी प्रदेश सभाले पास गरेको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणीकरण गरेका छन्। प्रदेश सभामा असार २२ गते दर्ता भएको विधेयक भदौ २२ गते बसेको प्रदेश सभाको २५ औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको […]

निजामती कर्मचारी विधेयक लुम्बिनीको उपलब्धि

दाङ- लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनबाट चार वटा विधेयक पारित भएका छन् । पहिलो अधिवेशनको तुलनामा दोस्रो अधिवेशन कानुन निर्माणमा सफल मानिएको छ । निजामती कर्मचारी विधेयक पास गर्न सफल भएकोमा दोस्रो अधिवेशनलाई उपलब्धिपूर्ण मानिएको हो । असार २२ मा दर्ता भएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक भदौ […]

निजामती ऐनले वनरक्षक कर्मचारीलाई विभेद गरेको भन्दै लुम्बिनीमा आन्दोलन

दाङ–लुम्बिनी प्रदेशमा कार्यरत वन रक्षक कर्मचारी विरोधमा उत्रिएका छन्। लुम्बिनी प्रदेश सभाबाट पारित भएको निजामती कर्मचारी विधेयकमा भएको प्राबधानले वन रक्षक कर्मचारीहरुको वृत्तिविकास रोक्ने भन्दै वन रक्षक कर्मचारीहरु विरोधमा उत्रिएका हुन्।  लुम्बिनी प्रदेशका १४ वटा डिभिजन र ८६ वटा सव डिभिजन वन कार्यालयमा करिब ४५० जना वनरक्षक कार्यरत छन्। भदौ २२ गते प्रदेश सभाबाट प्रदेश […]

लुम्बिनी निजामती कर्मचारी विधेयक : सबैलाई आरक्षण

लुम्बिनी प्रदेशको शुक्रबार बसेको २५ औं प्रदेशसभा बैठकले प्रदेश निजामती कर्मचारी विधेयक पारित गरेको छ ।

१३औं तहको विवादले लुम्बिनीमा रोकियो निजामती कर्मचारी विधेयक

१७ भदौ, दाङ । प्रदेशमा देखिदै आएको निजामती कर्मचारीको समस्या समाधान गर्न भन्दै असार २२ गते लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गराएको निजामती कर्मचारी सम्बन्धी प्रस्तावित विधेयक अझै पनि अघि बढ्न सकेको छैन । १३ औं तहको कर्मचारी अर्थात प्रदेशको प्रमुख सचिव प्रदेश सरकारले नै नियुक्त गर्ने सम्बन्धी प्रस्तावमा मुख्यमन्त्री डिल्ली चौधरी नै ‘सकारात्मक’ […]

७२ घण्टाको समय दिँदै निजामती कर्मचारी विधेयकमा सुझाव माग

दाङ- लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती कर्मचारी सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको बारेमा सुझाव माग गरिएको छ। प्रदेश मामिला तथा कानुन उपसमितिले विचाराधीन निजामती कर्मचारी विधेयक २०८० का सम्बन्धमा ७२ घण्टाभित्र उपयुक्त सुझाव दिन आह्वान गरेको छ। विभन्न ७ वटा विषय तोकेर सुझाव माग गरिएको छ। निजामती सेवा समूह […]

के छ लुम्बिनी प्रदेश निजामती कर्मचारी विधेयकमा ?

लुम्बिनी प्रदेश सरकारले असार २२ गते प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संसदमा दर्ता गर्‍यो। त्यसपछि सदनमा यस बारेमा सैद्धान्तिक छलफल पनि सकियो। सभाले प्रदेश मामिला तथा कानुन समितिमा दफावार छलफलका लागी विधेयक पठाएको छ। विषयगत समितिले प्रतिवेदन निर्माण गर्न उपसमिति निर्माण गरेको छ। प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको […]

सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र नआए भदौ २२ को निजामती सेवा दिवस बहिस्कार !

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समिति लुम्बिनी प्रदेशले यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन नआए भदौ २२ को निजामती सेवा दिवस बहिस्कारसहित आन्दोलनका कार्यक्रम घोषणा गर्न केन्द्रीय कार्य समितिसँग माग गरेको छ । नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिसहितका सेवामैत्री र भ्रष्टाचारमुक्त प्रशासन भन्ने मूल नाराका साथ भैरहवामा सम्पन्न लुम्बिनी प्रदेश प्रथम प्रदेश […]