गठबन्धन फुटाउने दाउमा ओली, झन् मजबुत बनाउने प्रयासमा देउवा र प्रचण्ड

काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम अपेक्षा गरेजस्तो नआएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको विवरण सार्वजनिक भइरहेका छन् । ११ जेठमा ओलीले गठबन्धनका एउटा घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चल्न थालेको छ । एमाले उपमहासचिव प्रदीप […]

सम्बन्धित सामग्री

गठबन्धन बैठकअघि देउवा-प्रचण्ड 'वान टू वान' वार्ता गर्दै

काठमाडौँ- सत्ता गठबन्धनको बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच 'वान टू वान' वार्ता हुने भएको छ । देउवासँग 'वान टू वान' वार्ता गर्न प्रचण्ड बालुवाटार पुगिसकेका छन् । प्रचण्ड र देउवाबीच 'वान टू वान' वार्तापछि फेरि माधव नेपाल, देउवा र प्रचण्ड...

गठबन्धन बैठकअघि देउवा-प्रचण्ड 'वान टू वान' वार्ता गर्दै

काठमाडौँ- सत्ता गठबन्धनको बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच 'वान टू वान' वार्ता हुने भएको छ । देउवासँग 'वान टू वान' वार्ता गर्न प्रचण्ड बालुवाटार पुगिसकेका छन् । प्रचण्ड र देउवाबीच 'वान टू वान' वार्तापछि फेरि माधव नेपाल, देउवा र प्रचण्ड...

गठबन्धन गाँठो नपरोस, देउवाले प्रचण्डलाई छाडे हुन्छ : बाँस्कोटा

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सत्ता गठबन्धन गाँठो नपरोस् भन्ने कामना गरेका छन्। शुक्रबार ट्वीटरमा लेख्दै बाँस्कोटाले त्यसका लागि शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिन सुझाव दिएका छन्। अहिले गठबन्धनबाट सरकार बन्दा पहिलो २ वर्ष देउवा कि प्रचण्ड भन्नेमा कुरा मिल्न सकेको छैन । दुवैले पहिलो कार्यकाल दाबी गरेका छन्।‘नेपाली राजनीति फेरि पनि च्याखें दाऊमै रमाउने देखिँदै छ। विकास,सरल र छरितो सेवा,बेरोजगारी र गरिवीलाई जित्नु पर्ने राजनीतिक दाय

दाङको चुनावी सभामा देउवा र प्रचण्डले सम्बोधन गर्ने

२५ वैशाख, दाङ । पाँच दलीय गठबन्धन दलहरूले आज दाङको तुलसीपुर र घोराहीमा चुनावी सभाको आयोजना गर्दैछन् । आइतबार घोराही र तुलसीपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड दाङ आउँदैछन् । पोखराको सभालाई सम्बोधन गरेर देउवा र प्रचण्ड दाङ आउन लागेका हुन् । तुलसीपुरको अरनीको मैदान र […]

एमसीसी एक्सप्रेस : अघि बढे देउवा, अल्मिलिए प्रचण्ड - माधव !

सत्तासीन नेपाली काँग्रेस अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्न अघि बढेको छ । काँग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकमार्फत एमसीसी कुनै हालतमा टेबल गर्ने निर्णय लिएको हो । काँग्रेसको यस्तो निर्णयसँगै अब नेकपा माओवादी केन्द्रलाई सरकारमा बसिराख्न अप्ठ्यारो परेको छ ।प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो दुई साता सत्ता गठबन्धन र पार्टीलाई एमसीसी केन्द्रित बनाएका छन् । गठबन्धन नै टुटे पनि एमसीसी संसदमा टेबल गर्ने र पास ग

कहिले बन्ला माओवादी शक्तिशाली ?

२०७४ सालमा देउवा–प्रचण्ड गठबन्धनको सरकारले स्थानीय निकायको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको थियो । गठबन्धन नै गरेर आलोपालो गरी एकै किसिमको (स्थानीय) निर्वाचन गणतन्त्र पश्चात पहिलो पटक दुईवटा सरकारबाट भएको त्यो पहिलो घटना थियो ।स्थानीय निर्वाचन लगत्तै टुटेको देउवा–प्रचण्ड गठबन्धन निर्वाचन सम्पन्न भएको पाँच वर्ष पुग्नै लाग्दा समयले फेरि दुबैलाई एकै ठाउँ र गठबन्धनमा ल्याइदिएको छ । स्थायी सरकारको परिकल्पना गरेर एमालेसँग चुनावी तालमेलपछि पार्टी नै एकता गरेका प्रचण्ड ओलीको राजनीतिक

अन्ततः ओलीसँग हारे देउवा र प्रचण्ड

काठमाडौं । विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन असफल भएको छन् । प्रधानमन्त्री ओलीद्वारा पुस ५ मा विघटित प्रतिनिधिसभा ११ फागुनमा पुनस्र्थापित भएयता वैकल्पिक सरकार निर्माणको प्रयास भएपनि अन्ततः आज असफल भएको छ ।आफैले संसदको विषेश अधिवेशन बोलाए सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा ओली विफल भएपनि नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धन विकल्प दिन असफल भएको छ । ओलीले विश्वासको मत गुमाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ७६ को उप