परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । माघ १ गते मन्त्री भारत जाने

सम्बन्धित सामग्री

किन भारत जाँदै छन् परराष्ट्रमन्त्री साउद ?

परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भोलि बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन् ।

परराष्ट्रमन्त्री खड्का दिल्ली जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भएको एक महिनाभित्रै परराष्ट्रमन्त्री डा. नारायण  खड्का भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री खड्का औपचारिक भ्रमणमा नभएर अन्तर्राष्ट्रिय सम्बन्धबारे आयोजित एउटा प्रवचन शृंखलामा सम्बोधन गर्न...

भारत र चीनसँगको सम्बन्ध घनिष्ट र सन्तुलित हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री

नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध सुमधुर, घनिष्ट र सन्तुलित हुने बताएका छन् । बुधबार नियुक्तिलगत्तै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहणपछि  सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले छिमेकी मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर, घनिष्ठ, मैत्रीपूर्ण र सन्तुलित हुने बताएका हुन् । उनले परराष्ट्र नीति कुनै दल विशेषको नहुने पनि बताए ।राष्ट्रिय सहमतिका साथ अघि बढने प्रतिबद्धता समेत व्यक्त गरेका उनले राष्ट्रिय हितलाई केन्द्रमा राख

भारत र चीनसँगको सम्बन्ध सन्तुलित हुन्छ :  परराष्ट्रमन्त्री खड्का

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुने बताएका छन्। बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीमाझ छिमेकी दुई मुलुक भारत...

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ३ दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीवार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन् । बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार, सीमा, पारवहन, कोभिड विरुद्धको खोप लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले यसअघि नै जानकारी दिएको थियो । नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल लगायत सहभागी हुन...

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान, यस्ता छन् भ्रमणका एजेन्डा

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकका लागि मन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गरेका हुन्। परराष्ट्र मन्त्रालयले आयोगको बैठकमा नेपाल भारत द्विपक्षिय सम्बन्धका विविध विषयमा छलफल हुने जनाएको छ। छलफलका क्रममा व्यापार, पारवहान,…

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमान्डाैं / नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीबार नै भारत प्रस्थान गर्ने भएका छन्। दुई देशका विदेशमन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्ने संयुक्त आयोगको यो बैठक छैटौँ हो । पाँचौँ बैठक काठमाडौँमा सन् २०१९... The post परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची appeared first on Purbeli News.

अर्को साता भारत भ्रमणको तयारीमा परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । बढ्दो राजनीतिक र संवैधानिक संकटबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन अर्को साता भारत भ्रमणको तयारीमा रहेका छन् ।  संयुक्त आयोगको छैटौं बैठकका लागि भारतले ग्रिन सिग्नल देखाएसँगै परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण तय भएको हो । भ्रमणको औपचारिक मिति भने केही दिनमै हुने बताइएको छ ।भारत भ्रमणका क्रममा द्विपक्षीय मुद्दाको विषयमा छलफल हुनेछ, जसमा नेपाल–भारतबीच विवादमा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा छलफल हुने ब