नेविसंघको विवाद मिलेन, एक अर्कामा आरोप-प्रत्यारोप

४ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघको विवाद समाधान नभएपछि एकले अर्को पक्षलाई आरोप लगाएका छन् । संघको संस्थापन पक्षले विवाद समाधान भएको दाबी गरेको छ । संस्थापनइतरले भने विवाद यथावत् रहेको जनाएको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले मनोमानी ढंगले जिल्ला अध्यक्ष मनोनित गरेको भन्दै संस्थापइतरले १५ फागुनमा बोलाइएको केन्द्रीय समितिको बैठक बहिष्कार गरेको […]