तिहार पर्वः भारतमा उत्पादित सयपत्री फूललाई नेपालले किन प्रवेश दिएको छैन? - BBC News नेपाली

तिहारको मालाका लागि आवश्यक पर्ने सयपत्री फूलमा आत्मनिर्भर बन्न उन्मुख रहेको नेपालमा निश्चित प्रतिशत माग पूर्ति गर्न अवैध ढङ्गले सयपत्री फूलको माला भित्रिने गरेको बताइन्छ। किन भारतबाट वैध तवरले नेपालमा सयपत्री फूल भित्रिरहेको छैन?