आफैले आयोजना गरेको कार्यक्रममा पौडेलविरुद्ध नाराबाजी

काठमाडौँ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टी नेता कार्यकर्ताले नाराबाजी गरेका छन्। पौडेलले महाधिवेशन प्रतिनिधिको सम्मानमा मंगलबार लैनचौरस्थित ब्यांक्वेटमा गरेको चियापानमा उनीविरुद्ध नाराबाजी लागेको हो। पौडेलले सभापतिका प्रत्यासी डा.शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरेका थिए। मनोनयन दर्ताकै राति प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई भेटेर तठस्थ बस्न आग्रह गरेपछि उनी समर्थित नेता कार्यकर्ताले […]

सम्बन्धित सामग्री

‘महापुरूष’ ले आयोजना गरेको देउसीभैलो कार्यक्रममा बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले वरिष्ठ अभिनेता हरिवंश आचार्यको घरमा देउसी खेलेका छन् । उनी फिल्म ‘महापुरूष’ ले आयोजना गरेको देउसीभैलो कार्यक्रममा नजिकका साथीहरूसँग अभिनेता आचार्यको निवासमा पुगेका थिए ।  उनले त्यहाँ आफू मेयरभन्दा पनि साथीभाइ बनेर देउसी खेल्न आएको बताए । र्यापर बालेनले लोकभाकामा भट्याउँदै गर्दा अभिनेता आचार्यसहित फिल्मका निर्माता म्याक्स दिपेश खत्री, […]

एमालेको कार्यक्रममा कमल थापाको ‘इन्ट्री’

दसैँतिहार लगायतका चाडपर्वको सन्दर्भ पारेर नेकपा एमाले मकवानपुरले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ‘इन्ट्री’ले राजनीतिक तरङ्ग पैदा भएको छ । एमाले मकवानपुरले बिहीबार बिहान आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापाको उपस्थितिले जिल्लाको राजनीति तरङ्गित बनाएको हो । अन्य दलहरुले गरेको राजनीतिक कार्यक्रममा समेत उपस्थित नहुने थापा बिहीबार एकाएक एमाले मकवानपुरको सामान्य चियापान कार्यक्रममा उपस्थित हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।पहिलो

नेपाली दूतावासको तीज कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री पनि सहभागी

काठमाडौँ- नेपाली नारीहरुको चाड हरितालिका तीजका अवसरमा भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री पनि सहभागी भएकी छिन् । नयाँ दिल्लीस्थित दूतावासले आयोजना गरेको कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी पनि सहभागी भएकी हुन् । कार्यक्रममा नेपाली राजदूत शंकर शर्मा, नियोग उपप्रमुख राम प्रसाद सुवेदीलगायतको सहभागिता रहेको थियो ।

खीर खाने कार्यक्रममा छाता ओढेर पुगे अध्यक्ष ओली (तस्बिरमा हेर्नुस्)

नेकपा एमालेले साउन १५ का अवसरमा ‘स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रम’ आयोजना गरेको छ । एमालेको साहित्य तथा संस्कृति विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु सहभागी थिए । अध्यक्ष ओली कार्यक्रममा सहभागी हुन छाता ओढेर पुगेका थिए । कार्यक्रममा विभिन्न श्रष्टा तथा संस्कृतविदको सहभागीता रहेको थियो ।

सीएहरुको कार्यक्रममा गएनन् गभर्नर अधिकारी

मौद्रिक नीतिको तीब्र तयारी हुँदैगर्दा पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रमहरुमा निकै व्यस्त छन् । मौद्रिक नीतिकै लागि भन्दै गभर्नर दिनहुँजसो २–४ वटा कार्यक्रममा पुग्ने गरेका छन् र सुझाव लिने गरेका छन् । तर, बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यान डिस्कसन कार्यक्रममा भने गभर्नर अधिकारी गएनन् । उक्त कार्यक्रममा गभर्नर अधिकारी नै जाने पूर्वनिर्धारित सेड्युल रहेपनि अन्तमा आफु नगएर गभर्नर अधिकारीले डेपुटी गभर्नर बम बहादुर मिश्रलाई पठा

भारतीय दूतावासले आयोजना गरेको योग कार्यक्रममा सहभागीलाई गुर्जो चियाको सेवा

काठमाडौं, १ असार । अन्तर्राष्टिय योग दिवसको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा सप्ताहव्यापी योग कार्यक्रमको आयोजना गरिएको छ । नेपालस्थित् भारतीय दूतावासले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन भने भारतीय दूतावासका कन्सुलरले गरेका थिए ।  कार्यक्रममा पशुपतिनाथ मन्दिरका मूलभट्टपनि सहभागी थिए ।  उक्त कार्यक्रममा सक्रिय सहभागी जनाएका गुर्जो अभियन्ता कमलबहादुर राजलवटले उपस्थितलाई गुर्जोको चिया सेवा गरेका […]

बालेनको प्रतिक्रिया : काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भइयो

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमप्रति कटाक्ष गरेका छन् । उनले कार्यक्रममा काठमाडौं महानगरको आलोचना गरिएको संकेत गर्दै कटाक्ष गरेका हुन् ।  ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्, ‘धन्यवाद !’ सोमबार र मंगलबार बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका सम्पूर्ण स्थानीय तहहरूका प्रमुख र उपप्रमुखहरूलाई स्थानीय सरक

प्रजातन्त्र दिवस : सरकारले आयोजना गरेको कार्यक्रममा एमाले र सभामुख अनुपस्थित

बागमती प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा शनिवार आयोजना गरेको कार्यक्रममा प्रमुख विपक्षी दल नेकपा एमाले अनुपस्थित रह्यो ।प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रमुख विपक्षी दल नेकपा एमाले अनुपस्थित भएको हो ।कार्यक्रमस्थलमा गठबन्धनका मन्त्री, तथा सांसदहरूको मात्रै उपस्थिति रहेको थियो । विपक्षी एमालेसहित अन्य दलका नेता तथा सांसदहरू कार्यक्रम स्थलमा दे

एमाले अध्यक्ष ओली कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् । सोमबार साँझ रुपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने भएका हुन् । कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने बताइएको छ ।

होटल र्‍याडिसनद्वारा फु्रट सोकिङको आयोजना

र्‍याडिसन होटलले फ्रुट सोकिङ कार्यक्रमको आयोजना गरेको छ । आइतबार होटलमै आयोजना भएको कार्यक्रममा कुटनितिज्ञ, खेलाडी, सामाजिक अभियन्ता लगायत देशका प्रतिष्ठत व्यक्तिहरुको सहभागीता थियो । होटलका व्यवस्थापक सुब्रातो बेनेर्जीले पाहुनाहरुलाई स्वागत...