पाँचथरको फालेलुङमा प्रहरी चौकी स्थापना

पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल ६ जना प्रहरी मात्र कार्यरत छन् । मन्त्रिपरिषद्को २०७६ असोज ७ गतेको बैठकले उक्त स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो । सोही निर्णयबमोजिम बुधबार प्रहरी चौकी उद्घाटन […]

सम्बन्धित सामग्री

सर्लाहीको बागमतीमा अस्थायी प्रहरी चौकी स्थापना

सर्लाहीको बागमती नगरपालिकामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। बुधबार एक कार्यक्रमका विच बागमती नगरपालिका–१० शंकरपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो।  स्थापना गरिएको चौकीको मधेस प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले...

बुढ्ढीमा प्रहरी चौकी स्थापना

कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर ४ बुढ्ढीको हुनुमान चोकमा प्रहरी चौकी स्थापना भएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले चौकी भवनको रिबान काटी शिखालेखमा छोपिएको कपडा उघारेर उदघाटन गरे।...

बुढ्ढीमा प्रहरी चौकी स्थापना

कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर ४ बुढ्ढीको हुनुमान चोकमा प्रहरी चौकी स्थापना भएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले चौकी भवनको रिबान काटी शिखालेखमा छोपिएको कपडा उघारेर उदघाटन गरे।...

राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना

खोटाङ, २१ वैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सगरमाथा राजमार्गले छोएको तथा जिल्लाकै दोस्रो ठूलो वडा राजापानीमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यून गर्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख […]

जुम्लाका दुई दुर्गम गाउँमा प्रहरी चौकी स्थापना

जुम्लाका दुई दुर्गम गाउँबस्तीका नागरिकलाई शान्ति सुरक्षा दिनका लागि प्रहरी चौकी स्थापना गरिएको छ । जुम्लाको पूर्वीभेगमा पर्ने पातारासी गाउँपालिका तल्फीगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो । यस्तै सिंजा गाउँपालिका – ५ र ६ वडालाई लक्षित गरी ५ वडाको शनि गाउँस्थित फोइचौरमा प्रहरी चौकी स्थापना गरिएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार सिंजाको शनिगाउँ र पातारासी गाउँपालिकाको […]

जुम्लाको शनिगाउँमा स्वीकृत भएको १५ वर्षपछि प्रहरी चौकी स्थापना

जुम्ला – जुम्लाको शनिगाउँमा स्वीकृत भएको १५ वर्षपछि प्रहरी चौकी स्थापना भएको छ । सिञ्जा गाउँपालिका वडा नम्बर ५ र ६ लाई लक्षित गर्दै स्थापना गरिएको प्रहरी चौकीको आज शुक्रवार उद्घाटन गरिएको छ ।  २०६३ सालमै प्रहरी चौकी स्थापनाका लागि नेपाल सरकारबाट स्वीकृति प्राप्त भएको ठाउँमा यस पटक प्रहरी चौकी स्थापना गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दले बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले चाैकी स्थापना भएपछि शान्ति, सुरक्षाको थप प्रत्याभूति दिने र शनिगाउँ क्ष...

जुम्लाको शनिगाउँमा प्रहरी चौकी स्थापना

जुम्ला – सिंजा गाउँपालिकाका- ५ र ६ लाई लक्षित गरी प्रहरी चौकी स्थापना गरिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सिंजाको शनिगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो । शनिगाउँमा नगिमान कठायतको नेतृत्वमा पाँच प्रहरी कार्यरत छन् । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेनद्र चन्दले प्रहरी चौकी स्थापनासँगै अपराधिक क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने बताए । जुम्लाका प्रमुख जिल्ला […]

दाङका दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना

जिल्लाको शान्ति सुरक्षालाई थप बलियो बनाउनको लागि दाङमा थप दुुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । जिल्लाको घोराही ५ दलजितपुर र वडा नम्बर ११ को हापुरे शिवपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी र जिल्ला प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बुधबार दुवै स्थानका चौकी आज उद्घाटन गरेका छन् ।वडा कार्यालयको सिफारिसमा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम  ग्रामीण क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी द

बागलुङ र पर्वतको सिमानामा प्रहरी चौकी स्थापना

कुश्मा – बागलुङ र पर्वतको सिमानामा पहिलोपटक प्रहरी चौकी स्थापना गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा हिजोदेखि अस्थायी प्रहरी चौकी सञ्चालनमा आएको हो । बढ्दो जनघनत्वसँगै हुनसक्ने गैरकानुनी गतिविधि रोकथाम गर्नका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डी करिडोरको मिलनविन्दुसमेत रहेकाले सो ठाउँमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले […]

धौनाखोलीमा प्रहरी चौकी स्थापना

बैतडीको पुर्चौडी नगरपालिका–३ र ४ को बीचमा पर्ने धौनाखोलीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उक्त चौकीको शनिबार उद्घाटन गरे ।सो अवसरमा पुर्चौडी नगरप्रमुख रणबहादुर कुँवर, बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पाल, सशस्त्र प्रहरीका प्रमुख गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर राना लगायत स्थानीय बासिन्दा लगायतको उपस्थिति थियो । प्रहरी चौकी स्थापनाले उक्त क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने विश्वा