कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका उम्मेदवारलाई ज्यान मार्ने धम्की

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रस परित्याग गरी राप्रपा प्रवेश गरेका सन्तोष अर्याललाई ज्यान मार्ने धम्कीप्रति सरकार र निर्वाचन आयाेगकाे ध्यानाकर्षण गराएको छ। राप्रपाले प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएकाे हाे। अर्याल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ का वडाध्यक्षका उम्मेदवार हुन्। अर्याललाई परिचित व्यक्तिले कांग्रेस हराउन हिँडेको भनी ज्यान मार्ने धम्की दिएको राप्रपाले जारी गरेको […]

सम्बन्धित सामग्री

कांग्रेस परित्याग गरेर राप्रपाका उम्मेदवार बनेका आर्याललाई ज्यान मार्ने धम्की

काठमाडौं । नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका सन्तोष अर्याललाई ज्यान मार्ने आएको छ । आर्याललाई परिचित व्यक्तिले धम्की दिएका हुन् । उनलाई ज्यान मार्ने धम्की आएपछि राप्रपाले प्रेस विज्ञप्ति जारी गरी धम्कीप्रति सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,‘केही समयअघि नेपाली कांग्रेस […]