काठमाडौँ । राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घले यही असार २६ देखि दुई दिनसम्म पशुपत क्षेत्रमा राष्ट्रिय धर्म संस्कृति सम्मेलन गर्ने भएको छ । राप्रपा नेपाल आबद्ध महासङ्घले आयोजना गर्ने उक्त सम्मेलनमा ॐ कार परिवारभित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैनलगायत विभिन्न सम्प्रदायका धार्मिक प्रतिनिधि सहभागी हुने जनाइएको छ । सम्मेलनमा ‘सनातन हिन्दु राष्ट्र अवधारणा र […]