आतंककारी गतिविधि मुलुकको प्रमुख सुरक्षा चुनौती : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताए। नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक(हुद्या) क्याडेट तालिम कार्यक्रमलाई बिहीबार श्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशकाे सुरक्षा चुनौतीबारे यस्तो बताएका हुन्।...