अंशबन्डा विवादमा भाइले गरे दाजुको हत्या

मोरङ – ओखलढुंगामा दाजुको हत्या आरोपमा भाइ र भतिज पक्राउ परेका छन्। ओखलढुंगास्थित खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको शुक्रबार दिउँसो धारिलो हतियार प्रहारले हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घराशयी अंशबन्डाको विषयमा विवाद बढ्दै गर्दा मित्रका भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र उनका ३६ वर्षीय छोरा वीरबहादुरले मित्रको खुकुरी र दाउ प्रयोग […]