प्रचण्ड र माधव नेपालहरुले सहमति नगरेको भए एमसीसी संसद्मा टेबुल हुन्थेन : मन्त्री झाँक्री (भिडिओसहित)

काठमाडौं, ९ फागुन। नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एमसीसीमा दोहोरो चरित्र देखाएको टिप्पणी गरेकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्–‘एमसीसीमा सहमति किन हुन सकेन […]

सम्बन्धित सामग्री

एमसीसीलाई लिएर माधव नेपालको भूमिकाप्रति मन्त्री झाँक्री असन्तुष्ट

काठमाडौं, ७ फागुन। नेकपा (एकीकृत समाजवादी) का नेतृ एवम् सहरी विकासमन्त्री रामकुमारी झाँक्री एमसीसीलाई लिएर अध्यक्ष माधवकुमार नेपालको भूमिकालाई लिएर असन्तुष्ट भएकी छिन् । पार्टी सरकारमा रहेको र सरकारको विरुद्धमा पार्टीका भातृ संगठनहरुलाई सडकमा उतार्नु न्यायसंगत नभएको उनको गुनासो थियो । पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबुल गराउने तयारी गरेका छन् । तर, […]