५७ अर्ब कुल पूँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्यो ग्लोबल आइएमई

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरु ठूलो हुँदा ठूलाठूला परियोजनामा लगानी […]