खोप प्रमाणपत्रको प्रमाणीकरण गर्नु नपर्ने

नेपालबाट बाहिरिने नेपालीले कन्सुलर सेवा विभागबाट कोभिड–१९ खोप प्रमाणपत्रको प्रमाणीकरण गर्नु नपर्ने भएको छ । आइतबार विभागले पे्रस विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामाति(सिभिल)अस्पताल बानेश्वर, पाटन अस्पताल पाटन, सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप प्रमाणपत्र प्रमाणीकरण गर्दै अब गर्नु नपर्ने बताएको हो । रोजगारको लागि गन्तव्य मुलुकमा […]