जबराले खाए जेष्ठ सदस्यकाे शपथ, सँगै देखिए ओली, प्रचण्ड र खनाल [तस्बिरहरू]

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित सांसद पशुपतिशमशेर जबरालाई संसदका जेष्ठ सदस्यका रुपमा शपथ गराएकी छिन्।  राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष...