संवैधानिक इजलासमा केसी र श्रेष्ठले निरन्तरता पाउँछन् कि परिवर्तन हुन्छन्? भोलि टुंगो लाग्ने

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमा सुनुवाइ गर्न गठन गरिएको संवैधानिक इजलासमाथि प्रश्न उठेपछि आज सुरुवातदेखि यही विषयमा बहस केन्द्रित बन्यो। सुनुवाइमा निवेदकका तर्फबाट बहस गरिरहेका अधिवक्ताहरुले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाउँदै उनीहरुलाई हटाउन माग गरेका थिए। श्रेष्ठले नेकपा विभाजनको फैसलामा संलग्न भएको र केसीले…