एकदिने रञ्जना लिपि गोष्ठी सकियो

शितला माविले एकदिने रञ्जना लिपि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। विद्यालयले कक्षा ७ र ८ का विद्यार्थीका लागि केन्द्रित गरेर नेपाल लिपि गुठीको विशेष सहयोगमा गोष्ठी आयोजना गरेको हो।...

सम्बन्धित सामग्री

किरात सिर्जना लिपि बनाइने

काठमाडौं : किरात राई यायोक्खाले ‘किरात सिर्जना लिपि’ बनाउने भएको छ। किरात राई चाम्लिङ खाम्बातिमले शनिबार आयोजना गरेको लिपि बहस तथा प्रशिक्षण कार्यक्रममा भाषाशास्त्री डा.तारामणि राईले लिपि प्रकाशनका लागि तयारी भइरहेकाे जानकारी दिए।त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका राईले सबै किरात भाषीलाई समेट्ने गरी लिपि बनाउन अभ्यास गरिरहेको बताए। उनले भने,‘लिपि बनाउनका लागि अहिले विभिन्न भाषिक संस्थाका प्रतिनिधिसँग छलफल,बहस गरिरहेका छौँ,यसको लागि यायोक्खाले गोष्ठी पनि ग