उपभोक्ता मञ्चले चिनीको मूल्य बृद्धिको विरोधमा प्रधानमन्त्रीलाई पठायो पत्र

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको मूल्य बृद्धिको सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । मञ्चले प्रधानमन्त्रीलाई मूल्य बृद्धिको अवगत गराउँदै पत्र पठाएको छ । पत्रमा तत्काल कारवाहीको लागि माग गरिएको  छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ४ वर्षसम्म उखु किसानको भुक्तानी नदिने उद्योगहरुले आफ्नो उद्योगमा चिनी उत्पादन नगरी...