आबुखैरेनी भरतपुर च्याम्पियनसिपको फाइनलमा

सुशिल पन्त क्षेत्री, चितवन आबुखैरेनी भरतपुरमा जारी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधबार गैंडाकोट एफसीलाई ३–० ले हराउँदै आबुखैरनी फाइनलमा पुगको हो । आबुखैरनीको जितमा अबायोमी र फोडे फोफनाले गोल गरे । आबुखैरनीले एक उपहार गोल पाएको थियो । आबुखैरेनीका भविन्द्र मल्ल म्यान अफ दि म्याच भए […] The post आबुखैरेनी भरतपुर च्याम्पियनसिपको फाइनलमा first appeared on हाम्रो खेलकुद.