देउवाको गृह जिल्लामा कांग्रेस अधिवेशन विवाद: भेला सम्बोधन गर्न पुगे पौडेल पक्षका नेताहरू

कार्यकर्ता भेलालाई सम्बोधन गर्न पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य शेखर कोइराला, गुरूराज घिमिरेलगायत नेता धनगढी पुगिसकेका छन्।