काठमाडौं । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन् ।
‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी हुन् । …
२ फागुन, मुम्बई । दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२६ मा लगातार तेस्रो जित निकाल्दै सुपर ८ सम्भावना थप बलियो बनाएको छ ।
शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको समूह 'डी' अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डमाथि …
काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक योजना तयार पारी लागू गरेको छ । अनावश्यक घुइँचो हुँदाको अवस्थालाई मध्यनजर गर्दै सवारी आवागमन रुट तय गरी पार्किङको स्थान तोकेर प्रहरीले सुरक्षा योजना तयार पारी लागू गरेको हो । पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न कार्यालयले […]