ट्रम्पको घोषणा : सत्तामा आए इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने

वासिङ्टन– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सत्तामा आएमा अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलाउने अग्रिम घोषणा गरेका छन् । उनले भने, ‘अहिले अमेरिका भित्रैबाट आक्रमण भइरहेको छ, लाखौं अवैध आप्रवासीहरू अमेरिका प्रवेश गर्दै छन्, जसले स्थानीय जनताको अधिकार हनन गरिरहेका छन्।’ उनका अनुसार गत अक्टोबर २०२१ देखि सेप्टेम्बर २०२२ सम्म अमेरिका–मेक्सिको सीमामा २२ […]

सम्बन्धित सामग्री

ओली सरकारका दुई महत्त्वपूर्ण सफलता, सिके राउत र विप्लव मूलधारको राजनीतिमा

काठमाडौं । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि सत्तामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यस अवधिमा दुई महत्त्वपूर्ण सफलता हासिल गरेका छन् । ओलीको कार्यकालमा विभिन्न विवादहरु उत्पन्न भएपनि शान्ति प्रक्रियाका सवालमा भने सिके राउत र नेकपा विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याएर महत्त्वपूर्ण सफलता हाँसिल गरेका हुन् । प्रधानमन्त्री ओलीले २०७५ फागुन २४ गते पहिलो महत्त्वपूर्ण राजनीतिक सफलता हात पारे । लामो समयदेखि तराई मधेसमा पृथकतावादी अभियान सञ्चालन गर्दै आएका सिके राउतलाई सहमतिमा ल्याउनुलाई