कोभिड-१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु, १३८२ जना संक्रमित थपिए

काठमाडौं : कोभिड-१९ को संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो। योसँगै नेपालमा मृत्यु हुनेको संख्या एक हजार ६३७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ३८२ जना संक्रमित पहिचान