युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा पूजा र आकाशको 'धर्ती आकाश'

आकाश र पूजा अभिनित नयाँ म्युजिक भिडियो 'धर्ती आकाश'ले पनि दर्शक/स्रोताको माया पाएको छ । शुक्रबार युट्युबमा सार्वजनिक भएको यस म्युजिक भिडियो अहिले युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा पुगेको छ