समयमै पराष्ट्रमन्त्री नतोकिँदा राष्ट्रसंघ बैठकमा नेपालको फितलो तयारी, साइड लाग्यो साइडलाइन वार्ता

काठमाडौं : हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकका बिच साइडलाइनमा हुने छलफल कुनै पनि मुलुकका लागि महत्त्वपूर्ण हुनेगर्छ। नेपालले महासभा साइडलाइनमा अति कम विकसित राष्ट्रहरुको मन्त्रिस्तरीय बैठक, सार्क मन्त्रिस्तरीय बैठक लगायतको नेतृत्व गर्ने अवसर हुन्थ्यो। नेपालमा परराष्ट्र मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले गरिरहेको अवस्थामा महासभामा नेपालको तर्फबाट नेतृत्व शून्य जस्तै भयो। भलै…