महिला फुटबल एकेडेमी भवन चार वर्षदेखि अलपत्र

रौतहट :  जिल्लाको चन्द्रपुर नगरपालिका ६ मा रहेको महिला फुटबल एकेडेमीको भवन अलपत्र परेको छ।शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा रहेको महिला फुटबल एकेडेमीको काम सम्पन भएको भए पनि सर्वोच्च अदालतले सञ्चालनमा रोक लगाएपछि भवन अलपत्र भएको हो।वन क्षेत्रमा अनधिकृत रुपमा महिला फुटबल एकेडेमी निर्माण सुरु गरेको भन्दै अधिवक्ता सुजित केसीले दायर गरेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले एकेडेमीका विषयमा भए/गरेका निर्णय यथास्थितिमा राख्न २०७६ माघमा अन्तरिम आदेश जा

सम्बन्धित सामग्री

रौतहटको महिला फुटबल एकेडेमी चार वर्षदेखि अलपत्र

चन्द्रपुर नगरपालिका– ६ मा रहेको महिला फुटबल एकेडेमीको भवन सञ्चालनमा नआउँदा अलपत्र अवस्थामा पुगेको छ । शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा रहेको एकेडेमीको निर्माण कार्य सकिए पनि अदालतले रोक लगाएपछि मैदान अलपत्र...