दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुँदै, यी कलाकारले दिनेछन् प्रस्तुति

काठमाडौं : दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो। दशैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सवको आयोजना हुनेछ। उक्त कन्सर्टमा द एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुवानी मोक्तान,…