समस्या बाबुराममा होइन, उपेन्द्र यादवमा छ : इस्तियाक राइ

पार्टी अध्यक्ष उपेन्द्र यादव निरंशकु बनेको आरोप छ जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राइको भनाइ छ । अहिले विषयमा पार्टीमा आन्तिरक संघर्ष भइरहेको उनी बताउँछन् । जसपा यादवहरुको मात्र पार्टी बनेकोमा उनको असहमति छ । पार्टीलाइ सामुहिक नेतृत्व र समावेशी रुपमा अघि बढाउनुपर्ने उनको माग छ ।यता आन्तरिक संघर्षले पार्टी नै विभाजन हुने त होइन भन्ने चिन्ता आम कार्यकर्तामा रहेको छ । तर राइ भने यो संघर्षले पार्टी सुध्रिने र पार्टी अझ सशक्त बन्ने दाबी गर्छन् । जसपामा जारी विवादको बारेमा रा